Skip to content Skip to sidebar Skip to footer

मौन ध्यान शिविर

पूर्ण विवरण:
मौन ध्यान शिविर भनेको बाह्य संसारबाट पूर्ण रूपमा अलग भएर आफ्नो भित्री संसारमा प्रवेश गर्ने एक अनौठो अवसर हो।
गुरुज्यूको मार्गदर्शनमा, भाग्यशाली साधकहरूले आफ्नो मन, वाणी र क्रियालाई पूर्ण मौनमा राख्दै आत्मनिरीक्षणको अभ्यास गर्छन्।
यस शिविरमा सहभागीहरूले मौन बस्दै, बिहान साँझ निर्देशित ध्यान, योग, शुद्ध सात्विक भोजन, र प्रकृतिमा वाक गरेर शान्ति र स्पष्टताको गहिरो अनुभूति गर्छन्।
शिविरको वातावरण पहाडी शान्त स्थान, खोलाको आवाज, हरियाली र नीरवताको साथमा सजिएको हुन्छ।

उद्देश्य: आत्मचिन्तन, मनको शुद्धिकरण, र शान्ति प्राप्त गर्नु।
लाभ: तनाव मुक्त जीवन, ध्यानको अभ्यासमा गहिराइ, आन्तरिक ऊर्जा जागरण।

What's your reaction?
0Cool0Bad0Happy0Sad

Add Your Comment